पूर्व मुमा बडामहारानी डिस्चार्ज

नर्भिक अस्पतालमा उपचाररत पूर्व मुमा बडामहारानी रत्न शाह सोमबार डिस्चार्ज भएकी छिन् । रत्न डिस्चार्ज हुँदा पूर्व युवराज पारस शाह सहित राजपरिवारका अन्य सदस्य पनि रत्नलाई रिसिभ गर्न अस्पताल पुगेका थिए । रुघा, खोकी लगायतले ग्रस्त भई पातलो दिशा हुने र पिसाब कम हुने समस्या देखिएपछि ९१ वर्षीय रत्नलाई फागुन २१ गते अस्पताल भर्ना गरिएको … Continue reading पूर्व मुमा बडामहारानी डिस्चार्ज